Monday, April 20News That Matters

बिहान ११ बजेकाे समयमा देखिएकाे केहि सहज जनजिवन

पूर्णपुष्टि, जेठ २३ ।

विहान ६ : ०० देखि ११ : ०० बजेकाे समयमा उदयपुरकाे सदरमुकाम गाईघाटमा देखिएकाे  केहि सहज जनजिवन । प्रशासनले ११ बजेसम्म बजार केहि खुकुलाे पार्दै दुध, तरकारि, खाद्यन्न, जुत्ताचप्पल, कपडा, हार्डवेयर पसलहरु खुल्न दिएकाे थियाे । यस सम्बन्धि फाेटाेफिचर