Tuesday, June 9News That Matters

बेलकामा सर्वदलीय बैठक सुरु

पूर्णपुष्टि, बैशाख ३०
बेलका नगरपालिकाको मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा आइृपुगेको छ । मतपेटिका आईपुगे सँगै सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकमा सहमति भएमा बेलकामा आज राति बाटै मतगणना हुने भएको छ । बेलकाको ३ मतदान स्थलमा ८३५ मतदान केन्द्रमा मतदाताहरुले मत खसालेका थिए ।