उदयपुर क्षेत्र नम्बर -२ लिम्चुङ्गबुङ गाउँपालिकाको वडा नम्बर – ४ बलम्ताका वडाबासीहरूको माग र आवश्यकता के के छन् ?संघीय प्रतिनिधि सभा सदस्यले सुन्नुपर्ने बुझ्नुपर्ने र गरिदिनुपर्ने कुराहरु के के हुन् । वडाध्यक्ष छत्र बहादुर राईसँग कुराकानी गरिएको छ ।