२ वर्ष अगाडि by पूर्णपुष्टि उदयपुर, चैत्र १५ नेकपा एमाले उदयपुरकाे नयाँ कमिटि चयनका लागि मतगणना सुरु भएकाे छ । विहान ९:३० देखि गणना सुरु भएकाे हाे ।