महिला प्रहरीमाथि करणी गर्न खोज्ने इन्स्पेक्टर पक्राउ

पूर्णपुष्टि, असोज १७ गते ।
महिला प्रहरीमाथि जबरजस्ती करणी गर्न खोजेका प्रहरी इन्स्पेटर काठमाडौंबाट पक्राउ परेको छ । इलाका प्रहरी कार्यालय खानीखोलामा कार्यरत प्रहरी निरीक्षक अपूर्व ढुंगानालाई प्रहरीले करणी उद्योग गरेको अभियोगमा पक्राउ गरेको हो । ढुंगाना खानीखोलाका प्रमुख समेत हुन् ।
त्यही कार्यरत महिला प्रहरीले जबरजस्ती करणीको प्रयास गरेको जाहेरी दिएपछि शनिबार ढुंगानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0