Saturday, May 30News That Matters

माओवादी पार्टी कार्यालयमा तोडफोड र आगजनी

पूर्णपुष्टि, भदौ २४ । उदयपुरमा आन्दोलित जेन्जी प्रदर्शनकारीले गाईघाटको त्रियुगा बसपार्क नजिकै रहेको नेकपा माओवादी पार्टिको कार्यालयमा आगजनी गरेको छ ।

दिउँसो देखी उग्ररुप लिएको आन्दोलनले अहिले सम्म त्रियुगा नगरपालिकामा रहेको सबै सरकारी कार्यालय, नगरपालिका र अन्य पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेको हो ।