Wednesday, April 22News That Matters

रौतामाई ४ मा माओवादीको नयाँ वडा कमिटी गठन

पूार्णपुष्टि, १८ जेष्ठ ।
उदयपुरको रौतामाई गाउँपालिका वडा नं ४ मा नेकपा माओवादी केन्द्रको नयाँ वडा कमिटी गठन भएको छ । कृष्ण बहादुर रोक्काको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । उपाध्यक्षमा टेक बहादुर पाठक, सचिवमा यन्द्र राज राई, सहसचिवमा गोविन्द मग्राती, कोषाध्यक्षमा लिला राई रहेका छन् भने अन्य अन्य २० जना भने सदस्यहरु छन् । नेकपा माओवादी पुर्वेली संगठन सृदुढिकरण अभियान अन्तर्गत पालिकामा वडा सम्मेल लगायतका कार्यक्रमहरु भएको छ ।