Monday, June 22News That Matters

लडेर १ जना महिलाको मृत्यु

पूर्णपुष्टि, बैशाख २१

ईलाम जोगमाई गाऊपालिका ५ सोयाङ की ५४ बर्षीय ख्याम कुमारी लिम्बुको लडेर मृत्यु भएको छ । सोमबार बेलुका ८ बजे छिमेकीको घर जाने क्रममा बाटोमा चिप्लिएर अन्दाजी २० मिटर तल झर्दा टाउकोमा चोट लागेर गम्भिर घाइते भएकी लिम्बुको उपचारको क्रममा मृत्यु भएको हो । लिम्वुको जिल्ला अस्पताल इलाम पुर्याउन साथ राती सँवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।