Tuesday, June 9News That Matters

लागुऔषधसहित २ जना पक्राउ

पूर्णपुष्टि, साउन ३ गते ।
झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमवार फाकफोकथुम–१ इलामका २७ वर्षीय प्रकाश गुरुङ र फिदिम नगरपालिका–८ पाँचथरका २१ वर्षीय लक्षुमान तामाङलाई प्रहरीले पक्राउ गरको हो ।
को साथबाट १४ ग्राम ब्राउनसुगर बरामद गरेको हो ।
लाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट चेक जाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको दुवैलाई १४ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।