Tuesday, June 2News That Matters

लिम्चुङबुङमा गठबन्धनका मेजर राईको जीत निश्चित

पूर्णपुष्टि, जेठ १ गते ।
उदयपुरको लिम्चङबुङ गाउँपालिकामो अध्यक्ष पदमा गठबन्धबाट उम्मेदवार बनेका मेजर राईको जीत निश्चित देखिएको छ । मुख्य प्रतिस्प्रर्धी एमालेका राजकुमार राईलाई फराकिलो मतान्तरले पछाडी पारेसँगै मेजर राइको जीत निश्चित जस्तै भएको छ । जीत घोषणा भने केहिवेरमा हुनेछ । केही सय मतगन्न बाँकी रहदा मेजर राई प्रतिस्प्रर्धी भन्दा पाच सय मतान्तरले अगाडी छन् ।