पूर्णपुष्टि, वैशाख ३० ।
लिम्चुङबुङ गाउँपालिकामा पालिका अध्यक्षको स्वतन्त्र उम्मेदवार होम किराँतीले बलम्ता केन्द्रबाट मतदान गरेका छन् । उनले लिम्चुङबुङ–४ बलम्ता मावि बलम्ता केन्द्रबाट ७ : ३० बजेको समयमा मतदान गरेका हुन् ।