Friday, June 12News That Matters

वन त्रियुगाको प्रमुख प्रशासकीय अधिकृत

पूर्णपुष्टि, साउन १३ गते ।
त्रियुगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मानबहादुर वन पदस्थापन भएका छन् । आजै उनलाई नगरप्रमुख तथा उप–प्रमु्ख लगाएत कमर्चारीले नगरपालिकामा स्वागत गरेका छन् । वन यसअघी खोटाङ्गको बराहापोखरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत थिए । त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका पुरषोत्तम ढकाल भने मुख्य मन्त्रीको कार्यालय पुगेका छन् ।