Wednesday, April 22News That Matters

वन समुहमाथिकाे अंकुश हटाउन माग https://wp.me/pbHTHl-kYL

पूर्णपुष्टि, जेठ १६
सामुदायिक वन महासंघ नेपाल उदयपुरले वन उपभाेक्ता समुहकाे खातामाथि डिभिजन वन कार्यालयकाे खातामाथिकाे अंकुश नियन्त्रण खुल्ला गर्न माग गरेकाे छ ।
जिल्ला महासंघका अध्यक्ष कुशलबाबु बस्नेतले उदयपुरबाट दुइटै डिभिजन वन कार्यालयलाई पत्र पठाउदै वन समुहकाे खाता माथि अंकुश रहेकाेमा खुल्ला गर्न अनुराेध गरेकाछन् । समुहकाे स्वयक्ततामाथिकाे अंकुश खुल्ला गरि सबै वन समुहलाई स्वतन्त्र ढंगले बढि बढ्न दिन माग गरिएकाे छ ।