
पूर्णपुष्टि, फागुन ५
दुवईमा सडक दुर्घटनामा परी एक नेपाली नर्सको ज्यान गएको छ । बिहान काममा जाने क्रममा तीब्र गतिमा रहेको गुरुङ चढेको गाडी अनियन्त्रित भई दुर्घट्ना हुँदा गुरुङको घटनास्थलमै मृत्यु भएको जनाईएको छ ।

यूनाईटेड अरब ईमिरेट्स (यूएई) दुबईमा कार्यरत पोखरा घर भई हाल यूएईको रस अल खेमाहमा कार्यरत जेनिसा गुरुङको मंगलबार बिहान मृत्यु भएको हो। गुरुङको शब स्थानीय साकार अस्पतालमा राखिएको छ। दुर्घट्नामा अर्की एक नेपाली नर्स र पाकिस्तानी ड्राइभर सामान्य घाईते भएका छन् ।

