Wednesday, June 17News That Matters

सरकारलाई स्वतन्त्र पार्टीले दिएको समर्थन कायमै

पूर्णपुष्टि,फागुन १५ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । सोमबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।

‘राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने बिषय अझै निर्णयमा नपुगेको रास्वपा केन्द्रीय सदस्य दीपक बोहराले बताए । सरकारलाई हाम्रो समर्थन भने कायमै रहेको र राष्ट्रिपति निर्वाचनमा कस्लाई सघाउँने भनेर सोहि बिषयलाई लिएर बैठकमा छलफल जारि रहेको बोहराले बताए ।