Monday, April 20News That Matters

सरकारी कर्मचारीलाई अनिवार्य स्वदेशी कपडा

असोज ३ गते ।

सेना, प्रहरी, शिक्षक, अस्पतालसहित सबै सरकारी कर्मचारीलाई स्वदेशी कपडा प्रयोग गराउने तयारी भइरहेको अर्थमन्त्री युवाराज खतिवडाले बताएका छन् ।

सार्वजनिक खरिद ऐन संशोधन गरेर भएपनि सरकारले यसको व्यवस्था मिलाउने मन्त्रि अतिवडाले बताएका हुन् ।

बिहीबार भृकुटीमण्डपमा ‘¥यान एन्ड टेक्सटाइल एक्स्पो’को उद्घाटन गर्दै खतिवडाले निर्यात बढाउनका लागि पनि घरेलु कपडा उद्योग उपयुक्त क्षेत्र भएको मन्त्रि खतिवडाले बताए । उद्योगमा लागनी गर्नेलाई सरकार सहयोग गर्न तयार रहेको बताएका छन् ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।