Sunday, June 28News That Matters

सुनको भाउ घट्यो

पूर्णपुष्टि, असोज १६

आज सुनको भाउ तोलामा दुई सय रुपैयाँ घटेको छ । सुनको भाउ घटेर शुक्रबारतोलाको ९४ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो पनि तोलामा २ सय रुपैयाँ नै घटेर सुनको भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी पनि तोलाको एक हजार एक सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।