Friday, June 26News That Matters

सुनको भाउ बढ्यो

पूर्णपुष्टि, कात्तिक २३ 

आज सनुको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।
पाँच सय रुपैयाँ बढेको सुनको भाउ आज तोलामा ९७ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको भाउ पनि आज तोलामा एकैदिन २० रुपैयाँ बढेर तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।