Tuesday, July 28News That Matters

हाल नेपालमा कोरोना संक्रमण बाट निको हुनेको संख्या

पूणर्पुष्टि, साउन, ११

नेपालमा कोरोना संक्रमण बाट निको हुनेसंख्या १३ हजार १२८ पुगेको छ । हाल देशभर संक्रमणको कुल संख्या १८ हजार ६ सय १३ मध्ये १३ हजार १२८ भने निको भएको संख्या हो । आज पछिल्लो २४ घण्टामा मात्रै थप ७५ जनाले कोरोना जितेको छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४४० रहेको छ । संक्रमित कुल संख्या मध्ये ४५ जनाको भने नेपालमा मृत्यु भइसकेको छ ।