सगरमाथा बृषि उपज बजारमा नयाँ कार्यसमिति

पूर्णपुष्टि, भदौं २ । सगरमाथा कृषि उपज बजार सञ्चालक समिति गाईघाटको नयाँ कार्यसमिति चयन भएको छ । दशरथ साहको अध्यक्षतामा ६ सदस्यीय नयाँ समिति बनेको हो ।

आज सम्पन्न समितिको वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले नयाँ समिति चयन गरेको हो । समितिको सदस्यहरुमा मधु गुप्ता, ब्रम्हदेव चौधरी, ओमनारायण चौधरी, जिविन राई र भुपध्वज बस्नेत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0