एमाले उदयपुर मतगणनामा राउतकाे अग्रता कायमै

पूर्णपुष्टि, चैत्र १५ ।

नेकपा एमाले उदयपुरकाे चुनावमा अध्यक्षमा भागवत राउनकाे अग्रता कायमै छ । दुइसय मतगणना हुँदा राउतकेा १२९ र परमेश्वर घिमिरेकाे ७१ मत ‍छ । उपाध्यक्षमा ७४ मतका साथ दिलबहादुर तामाङकै अग्रता कायम छ भने ५८ मतका साथ कालुमान तामाङ दाेस्राेस्थानमा र भरतबहादुर थापाकाे ४९ मत रहेकाे छ । सचिवमा ७४ मतका साथ टेकबहादुर राउतकै अग्रता छ भने सम्भु पाैडेलकाे ५९ मत र महेश राेकाकाे ४२ मत रहेकाे छ ।

सहसचिवमा ७३ मतका साथ हेमबहादुर खड्काकाे अग्रता कायम छ । दाेस्राेमा जीवनाथ दाहाल ३९ मत, मन्दिप राइ २८,  दुर्गानन्द चाैधरी २५ र धर्मबहादुर तामाङकाे १४ मत छ । महिला सहसचिवमा गङ्गा राइ ९६ मतका साथ अग्रता कायम छ भने महेश्वरी राइ ४९ र गीता खड्का ४३ मत रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0