Saturday, June 20News That Matters

करेन्ट लागेर १ जनाको मृत्यु

पूर्णपुष्टि, जेष्ठ २२

झापा कचनकवल गाऊपालिका ६ का  ४० बर्षीय डोलु आलम मियाको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार बेलुका ६ बजे सोही स्थानका श्याम भेटवालको घरमा धान काट्न आएकोमा कलमा पानी खाने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लागी गम्भिर घाईते भएका उनको उपचारको लागी लाने क्रममा बाटैमा मृत्यु भएको छ ।