Sunday, May 3News That Matters

समाचार

बेटी सम्मेलनको सात बुँदे घोषणापत्र जारी

बेटी सम्मेलनको सात बुँदे घोषणापत्र जारी

समाचार
उदयपुर, फागुन ९ गते । उदयपुरमा भएको प्रथम राष्ट्रिय बेटि सम्ममेलनले सात बुदे घोषणा पत्र जारी गरेको छ । समानता, समावेशी, मानवअधिकारका सवाललाई प्राथामिकतामा राखी सात बुँदे घोषणा पत्र जारी गरेको हो । गत माघ २७ गते देखि २९ गते सम्म प्रथम राष्ट्रिय बेटि सम्मेलन गरि वृहद छलफल पश्चात सात बुदे घोषणा पत्र तयार गरि जारी गरिएको आयोजक मुधार महिला केन्द्रकी अध्यक्ष नजबुल खानले बताईन् । समानता, समावेसी र मानव अधिकारका लागी “सहन नपरोस् हिंसा र दुव्र्यवहार, स्वास्थ्य र शिक्षालाई बनाऔ चेलीबेटी शसक्तिकरणको हतियार” भन्ने मुल नाराका साथ आयोजित सम्मेलनमा छोरीहरुको शिक्षा, स्वास्थ्य, सहभागिता र आत्मानिर्भरताको मुद्दाहरुलाई विशेषगरी उठान गरीएको उनले बताईन् । छोरीलाई पनि छोरा समान शिक्षा, स्वास्थ्यका सवालमा अधिकारी दिई समानता कायम गराउने योजना रहेको खानको भनाई छ । सम्मेलनले समानता, समावेशी र मा...
मैत्रिपुर्ण खेलमा जनप्रतिनिधि विजयी

मैत्रिपुर्ण खेलमा जनप्रतिनिधि विजयी

खेलकुद, समाचार
उदयपुर, फागुन ८ गते । उदयपुरमा जनप्रतिनिधि र पत्रकार नागरिक समाज विचको मैत्रिपुर्ण फुटबल खेलमा जनप्रतिनिधीहरुले जित हात पारेको छ । सदरमुकाम गाईघाटमा भएको मैत्रिपुर्ण खेलमा पत्रकार नागरिक समाजलाई २–४ गोलको अन्तरले पछि पार्दै जित हात पारेको हो । ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा त्रियुगा नगरपालिकाले आयोजना गरेको खेलमा पत्रकार नागरिक समाजको टिमलाई २ का विरुद्ध ४ गोल गर्दै जनप्रतिनिधीका टिमी विजयी भएको आयोजकले जनाएको छ ।   देशव्यापी रुपमा दिवस विभिन्न कार्यक्रम गरि धुमधामका साथ मनाएका थियो । उदयपुरमा पनि ¥याली, दिप प्रज्वलन जस्ता कार्यक्रमहरु गरि राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको भएपनि दिवसको अवसर पारेर मैत्रिपूर्ण फुटबल खेलको आयोजना गरेको आयोजकले जनाएको छ । खेल भनेको स्वास्थ्यका लागि अति आवश्यक चिज हो । स्वस्थ्य रहन मानिसलाई खेल, अर्थात कुनै पनि व्यायामक...
ट्याक्टर पल्टिदा दुईको मृत्यु

ट्याक्टर पल्टिदा दुईको मृत्यु

समाचार
उदयपुर, फागुन ८ गते ।  उदयपुरको साउने–गाईघाट सडक खण्डमा ट्याक्टर दुर्घटना हुदाँ दुईको घटना स्थलमै मृत्यु भएका छन् । सगरमाथा लोकमार्ग अन्तरर्गतका साउने–गाईघाट सडक खण्डमा ट्याक्टर दुर्घटना हुदा दुईको मृत्यु र ६ जना घाईते भएका हुन् । रौतामाई गाउँपालिकाबाट तेजपत्त माथि यात्रु बोकेर सदरमुकाम गाईघाट तर्फ आउदै गरेको ना ५ त ६७६२ नम्बरको ट्याक्टर सडकमा पल्टीदा चालक र यात्रुको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी नायवउपरिक्षक अर्जुन रानाभाटले बताए । डिएसपी रानाभाटको अनुसार दुर्घटनामा चालक त्रियुगा नगरपालिका वडा नं १५ निबासी २७ वर्षीया दुर्ग बहादुर मगर र यात्रु रौतामाई गाउँपालिका वडा नं ५ निबासी ४३ वर्षीया दिलबहादुर राईको मृत्यु भएको  र सहचालक सहति ६ जना सामान्य घाईते भएको बताए । तेजपत्ता बोकेको ट्याक्टर दिउसो २ः०० बजे सडकमै पल्टिएको थियो ।  दुर्घटनामा मृत्यु ...
भव्य मनाए प्रजातन्त्र दिवस

भव्य मनाए प्रजातन्त्र दिवस

समाचार
उदयपुर, फागुन ७ गते । देशै भर विभिन्न कार्यक्रम गरि राष्ट्रिय प्रजातन्त्र दिवस मनाई रहेको बेला उदयपुरमा पनि भव्यताका साथ मनाएको छ । ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा विहान ¥यालिको साथ बजार परिक्रमा गरि साझ दिप प्रज्वलन गरि भव्यताका साथ मनाएको हो । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा गाईघाटको पिपल चौकमा साँझ दिप प्रज्वलन गरि दिवस मनाएको छ । पिपल चौकबाट सुरु भएको ¥यालिले बजार परिक्रमा गरेका थिए ।   वीर शहीदहरुको बलिदानले आएको प्रजातन्त्रको सम्मानमा स्वरुप वर्षेनी भव्यताका साथ मनाउदै अमाएको छ ।  निरङ्कुश शासन प्रणालीका तत्कालिन जहानिया राणा शासन ढाली जनताहरुले विस २००७ साल फागुन ७ गतेका दिन प्रजातन्त्र पाएको थियो । त्यहि दिनको सम्झना र सम्मानका लागि राष्ट्रिय दिवसको रुपमा मनाउदै आएको छ । स्वतन्त्र विचार र फरक मतको कदर गर्दै जनताले चुनेका व्यक्तिहरु शसन सत्ता...

उदयपुर साक्षर घोषणा, उपप्रधानमन्त्री इश्वर पोखरेल

समाचार
उदयपुर, फागुन ५ गते उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले पार्टीको चुनावी घोषणापत्र र सरकार गठनपछि जारी गरिएका नीति तथा कार्यक्रमअनुरुप शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सरकारले काम गरिरहेको बताउनुभएको छ । आइतवार उदयपुर जिल्लालाई साक्षर जिल्ला घोषणा गर्दै पोखरेलले सो कुरा बताउनुभएको हो । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्यसमेत रहेका पोखरेलले कानुनको अभावमा सरकारले गरेका उपलब्धिमुलक काम त्यति नदेखिएकाले तीनै तहका सरकारका उपलब्धि देखिने गरी कानुन निर्माणको अन्तिम तयारी भईरहेको बताउनुभयो । उहाँले हालसम्म १ सय ३० वटा कानुन बनिसकेको जानकारी दिँदै सकेसम्म फागुनको तेस्रो साता नभएपनि चैत्र भित्र सबै कानुन बनिसक्ने बताउनुभयो । कानुन निर्माण संशोधन वर्तमान सरकारको प्रमुख भएको बताउँदै उपप्रधानमन्त्री पोखरेलले कानुन र संरचना अभावमा राजनैतिक र सम्बैधानिक घोषणाहरु कार्यान्वयन ह...
बोनम्यारो पिडितलाई सहयोग

बोनम्यारो पिडितलाई सहयोग

समाचार
उदयपुर, माघ २९ गते । उदयपुरकी २१ वर्षीय बोनम्यारो पिडित शान्ति राईलाई प्रेम कुमार राईको पहलमा सहयोग जटेको छ । त्रियुगा नगरपालिका १० बोक्से नयाँबस्तीकी शान्तिलाई राईको पहलमा उपचार खर्चका लागि सहयोग जुटेको हो । शान्ति राई बचाउ अभियान समितिको कोषाध्यक्ष प्रेम कुमार राईको पहलमा एक लाख ४४ हजार ७ सय ७० रुपैया विदेशी भुमिमा रहनु हुने नेपाली र सहयोगी मनहरुबाट जुटेका हुन् । सहयोगी मनहरुको पहल र सहयोगका विच त्रिनपा १० बोक्से नयाँबस्ति निबासी हाल कतारबाट ९३ हजार ९ सय १० रुपैया, हर्कपुर गाउँपालिका ३ वयारबन मोरङ निबासी हाल मलेसिया लोकेन राई र चौदण्डीगढी नगरपालिका १० हडिया उदयपुर निबासी हाल मलेसिया सुमन राउतबाट ५० हजार ८ सय ६० रुपैया सहयोग विरामी र उनको परिवारलाई अभियानको सचिव, समाजसेवी, बुद्धिजिवी र पत्रकारहरुको रोहबरमा हस्तान्तरण गरिएको राईले बताए । चिनेजानेका साथी भाईहरु सँग शान्त...
“एक वडा–एक पत्रकार”

“एक वडा–एक पत्रकार”

समाचार
उदयपुर, माघ २९ गते । उदयपुरको उदयपुरगढी गाउँपालिकाको सहयोग, नेपाल पत्रकार महासंघ शाखा उदयपुरको आयोजना र उदयपुरगढी साप्ताहिकको व्यवस्थापनमा पाँचदिने आधारभूत पत्रकारिता तालिम आजदेखि सुरु भएको छ । पालिकाकी उपप्रमुख सानकुकमारी राउतले उद्घाटन गर्नुभएको तालिममा पालिकाका आठ वटै वडाका दुईदुईजना गरी १६ जनाको सहभागिता छ । समृद्ध स्थानीय सरकार, एक वडा एक पत्रकार भन्ने नाराका साथ आयोजित तालिम विकास पत्रकारितामा आधारित रहेको नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले बताए । गाउँगाउँका कुराहरुलाई आम सञ्चार माध्यमसम्म पुर्याउन सकियोस् भन्ने उद्देश्यले आयोजित तालिमले पत्रकारिताको आधारभूत ज्ञान र सीप दिनेछ । उपप्रमुख राउतले पालिकामा पहिलो पटक तालिम आयोजना भएको र यसले पालिकाबासीको सूचनाको हक र सुशासनमा टेवा पुग्ने आशा व्यक्त गरे । मन्तब्य राख्दै वक्ताहरुले समाजमा पत्रकारिताको सकारात्मक ...
साईड दिदा च्यापिएर सहचालकको मृत्यु

साईड दिदा च्यापिएर सहचालकको मृत्यु

समाचार
उदयपुर, माघ २८ गते । उदयपुरको कटारीमा बसले मोटरसाईकललाई साईड दिदा सहचालकको मृत्य्ु भएको छ । कटारी नगरपालिका ५ सिसाघारीमा यात्रुबाहक बसले मोटरसाइकललाई साईड दिदा विजुलीको पोलमा च्यापिएर सहचालको मृत्यु भएको हो । नेपालटारबाट कटारी तर्फ जाँदै गरेको ना ५ ख ३८८४ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको मोटरसाईकललाई साईड दिनेक्रममा बस बिजुलीको पोल च्यापिन पुगेको थियो । सहचालक उदयपुरगढी गाउँपालिका ३ निबासी २१ बर्षीय रोशन कार्कीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । पोलमा च्यापिएर गम्भीर घाइते भएका कार्र्कीलाई उपचारको लागि कटारी अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
प्रथम राष्ट्रिय बेटी सम्मेलन २०७५ सुरु

प्रथम राष्ट्रिय बेटी सम्मेलन २०७५ सुरु

समाचार
उदयपुर, माघ २८ गते । नेपालमै पहिलो पटक आयोजना गरिएको राष्ट्रिय बेटी सम्मलेन २०७५ उदयपुरमा सुरु भएको छ । गाईघाटमा महिला हिंसालाई अन्त्य गर्ने उद्देश्यले प्रथम राष्ट्रिय बेटि सम्मेलन २०७५ आईतबार देखि सुरु भएको हो । समानता, समावेसी मानव अधिकारका लागी “सहन नपरोस् हिंसा र दुव्र्यवहार, स्वास्थ्य र शिक्षालाई बनाऔ चेलीबेटी शसक्तिकरणको हतियार” भन्ने मुल नाराको साथ प्रथम पटक राष्ट्रिय बेटी सम्मेलनको आयोजना गरिएको थियो । छोरीहरुको शिक्षा, स्वास्थ्य, सहभागिता र आत्मानिर्भरताको मुद्दाहरुलाई उठान गरी सात वटै प्रदेशमा महिला अंकित स्तम्भ निर्माण गर्ने लक्ष्य रहेको आयोजक मासवेसले जनाएको छ । छोरा छोरी दुवै बराबरी भने झैँ छोरीलाई पनि छोरा समान अधिकार जुन शिक्षा, स्वास्थ्य, सहभागिता र आत्मनिर्भरतालाई उठान गर्ने लक्ष्य लिएर नेपालमै पहिलो पटक बेटी सम्मेलन गरिएका आयोजक मुलधार महिला सेवा केन्द्र...
माघे पानिले कृषक हर्षीत

माघे पानिले कृषक हर्षीत

समाचार
उदयपुर, माघ २७ गते । समयमै पानि परेपछि उदयपुरका कृषकहरु सहि समयमा पानी परेको भन्दै हर्षीत भएका छन् । जलवायु परिर्वतनका कारण समयमा पानी नपर्नाले बाली नाली लगाउनमा आउने समस्या माघे पानीले हटाएको भन्दै कृषकहरु हर्षीत भएका हुन् । समयमै पानी परेपछि जिल्लाकै विकट गाउँपालिका लिम्चुङ्बुङ, रौतामाई, ताप्ली लगायतका गाउँपालिका र नगरपालीकाका कृषकहरु हर्षीत भएको हो । उच्च पहाडी भेगमा फागुनको दोस्रो सातादेखी मकै छर्न सुरु गरिने भएकाले गत वर्षहरुमा पानी नपर्ने समस्याले सताउँदै आएको थियो । तर यसपाली भने माघमा पानी परेपछि जमिन राम्रो सँग भिज्न पाएको छ । करिब ५ महिना पछि परेको पानीले कृष बालीलार्ई अति राम्रो गरेको कृषकहरु बताउँछन् । पहिले पहिले कम्तिमा पनि एक पटक महिनामा माटो गलुन्जेले पानी पथ्र्यो । तर आज भोलि वर्षायाममा पनि प¥याप्त पानी नपरि खडेरी लाग्नाले अन्नबाली उब्जाउमा समस्या आउँद...