
पुस २० गते ।
आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १४ रुपैयाँ ५८ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ १८ पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा रहेको छ ।
कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा तोकेको छ । त्यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९८ रुपैयाँ ४६ पैसा रहेको छ ।
यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकेको छ । त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९३ पैसा र बिक्रीदर २८ पैसा ०८ पैसा रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा तोकेको छ । त्यस्तै कुवेती दिनार १ को खरिददर ३ सय ७८ रुपैयाँ ३ पैसा र बिक्रीदर ३ सय ८० रुपैयाँ १ पैसा तोकेको छ ।
बहराइन दिनार १ को खरिददर ३ सय ३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३ सय ५ रुपैयाँ ४८ पैसा तोकेको छ ।
