
माघ २० गते ।
आजको विदेशी मुद्रा केहि घटबढ भएको छ । सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ४५ पैसा तोकेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा रहेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा तोकेको छ ।
ओमानी रियाल १ को खरिददर २ सय ९४ रुपैयाँ ७४ पैसा रहेको छ । हिजो यसको खरिददर २ सय ९९ रुपैयाँ ४६ पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १६ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८० पैसा र बिक्रीदर २७ रुपैयाँ ९४ पैसा रहेको छ । हिजो खरिददर २७ रुपैयाँ ७८ पैसा र बिक्रीदर २७ रुपैयाँ ९३ पैसा रहेको थियो । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ पैसा तोकेको छ । हिजो यसको खरिददर ९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा तोकेको थियो ।
कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ ७३ पैसा तोकेको छ । हिजो यसको १ को खदिदर ३ सय ७४ रुपैयाँ ७० पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ ६७ पैसा थियो । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय १ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३ सय ३ रुपैयाँ ५५ पैसा तोकेको छ । हिजो खरिददर ३ सय १ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३ सय ३ रुपैयाँ ५९ पैसा रहेको थियो ।
