
पूर्णपुष्टि, असार १६
उदयपुरको खेलकुदको विकास का लागी आवश्यक वजेटको माग गर्दै उदयपुरको टोली राष्ट्रीय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ।को मा पुगेको छ । संघिय साम्सद सुरेश राइ को नेत्रृत्वमा अखिल नेपाल फ,ुटवल संघका महासचिव किरन राइ , माओवादिका नेता दिवश कटुवाल लगायत रहेका छन । उनीहरुले उदयपुरको खेलकुदको विकासमा विषेस वजेट को व्यवस्था गरिदिन माग गरेका छन । जिल्लाको टोली स्रँग सदस्य सचिव घिसिङले आफु उदयपुरको खेलकुद विकासमा सकारात्मक रहेको वताएका थिए ।
