Friday, May 1News That Matters

एमाले महिला नेतृ महेश्वरी राईको पनि उपसचिव पदमा दावी

पूर्णपुष्टि, पुष २४
एमाले उयदपुरकी महिला नेतृ महेश्वरी राईले पनि उपसचिप पदलको लागि आफ्नो दावी रहेको जनाएकी छिन् । उनले नयाँ नेतृत्वलाई प्राथामिकता दिँदै युवामा पुस्ताहस्तान्तरण हुनु पर्ने धारणाका साथ आफ्नो दावी रहेको जनाईन् । राईले पार्टीका लागि सो पदमा आफु सक्षम र मजवुद रहेको समेत बताईन् ।

लामो समय देखी पार्टीलाई जस्तो सुकै संकटमा पनि उद्धार तथा सुधारमा जहिलै लागि परेको भन्दै पार्टिको लागि आफ्नो आवश्यकीय उपचिव पद रहेको राईको भनाई छ । राईले एमाले उदयपुरको आठौँ अधिवेशनमा आफ्नो उपसचिप पद दावी गरेकी हुन् । राईले उपसचिव पदको लागि उम्मेदवारी घोषणा गर्दै सबै नेता कार्यकर्ता तथा सम्पूर्ण प्रतिनिधिहरुमा अमुल्य भोटको समेत अपिल गर्नु भएको छ ।