
पूणर्पुष्टि,फागुन ७ । जिल्लाको कटारी नगरपालिका वडा नं.२ मा एक महिने इलेक्ट्रिक हाउस वायरङ्गि तालिम सम्पन्न भएको छ । कटारी नगरपालकिा गरबिी नविारणका लागी लघु उद्यम वकिास कार्यक्रम (मेडपा) अन्तर्गतको उक्त तालमि सम्पन्न भएको हो ।
तालिममा स्थानीय युवाहरुलाई सीप सकिाएर दक्ष र स्वरोजगार बनाउन उद्देश्यले तालमिको आयोजना गरएिको वडाध्यक्ष प्रेम थापाले बताउनुभयो ।
तालमिमा ९ पुरुष र ३ महलिा गरी १२ जना सहभागी भएका थएि । तालिमम सिकेका सीप ले आफ्नै गाउँ घरमा काम गर्न सहज भएको उपस्थित सहभागीहरुले बताएका थएि ।
