Sunday, May 31News That Matters

कमल थापालाई हराउँदै राप्रपाको अध्यक्षमा लिङ्देन विजयी

पूर्णपुष्टि, मंसिर १९
राष्ट्रिय प्रजात्रान्त्रिक पार्टी (राप्रपा) नेपालको अध्यक्षमा राजेन्द्र लिङ्देन बिजष्ी भएको छ । उनले पूर्व अध्यक्ष कमल थापालाई झण्डै २ सय मतले पछि पार्दै अध्यक्षमा विजयी भएको हो । लिङ्देनले १८१७ ल्याउँदा थापाले १६१८ मत मात्र ल्याएका छन् यता ४३१ मत बदर भएको पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिए ।