
पूर्णपुष्टि, बैशाख ७
ने.क.पा. एमालेका उदयपुर जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले सत्ता गठबन्धनसँग नडराउने बताउनसु भएको छ । पूर्णपुष्टि खवरको कार्यक्रम चुनावी संवादमा उहाँले सत्ता गठबन्धनसँग एमाले एक्लै लड्ने सक्षम धारण राख्नुभयो । एमालेले उदयपुरको सबै पालिका जित्ने दावी गर्दै घिमिरे पार्टीभित्र धेरै आकाङ्क्षी भएपनी चुनाव जित्ने उम्मेदवारलाई उठाउने बताउनुभयो । पुरै कार्यक्रम हेर्न तलको लिंकमा जानुहोस् ।
