Monday, April 20News That Matters

गाईघाटबाट छुट्ने सार्वजानिक सवारीहरुको नयाँ भाडादर सार्वजानिक, काहाँको कति भाडा ?

पूर्णपुष्टि, १८ भदौ ।
यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले भाडादर तोकेको छ । कार्यालयले गाईघाटबाट छुट्ने बिभिन्न स्थानको भाडादर सार्वजानिक गरेको हो । कार्यालयले साना तथा ठुला दुवै सवारीको छुट्टा छुट्टै सवारी भाडा दर तोकोको छ । कार्यालयले सार्वजानिक गरेको भाडादर अनुसार सबैभन्दा बढी ११३ किलोमिटर पक्की सडक दुरीका लागि बस तथा मिनिवसको लागि ३५४ र भ्यान जिपका लागि ४४५ भाडादर तोकेको छ ।

यस्तो छ, यातायाता व्यवस्था सेवा कार्यालय गाईघाटले तोकेको नयाँ भाडादर