
पूर्णपुष्टि, वैशाख २५ गते ।
उदयपुर को गाइघाटमा एमालेले चुनाबी सभा गर्दैछ ।गाइघाटको पिपलचोकमा दिनको १२ बजेदेखि चुनाबी सभा हुने भएको छ ।
उक्त सभालाइ एमालेका उपाध्यक्ष इश्वर पोखरेल ले सम्बोधन गर्दैछन । एमालेले चुनाबि सभामार्फत आफ्नो शक्ति प्रदर्शन गर्ने भन्दै त्रीयुगा नगर भित्रबाट मानिस हरु गाइघाटमा ल्याइरहेकी छ ।
