Friday, May 22News That Matters

चितवन उपनिर्वाचन अपडेट : कस्को किता मत आयो ?

पूर्णपुष्टि,वैशाख १२ । चितवन–२ को उपनिर्वाचनमा मतपरिणाम आउने क्रम जारी छ । रास्वपाका उम्मेदवार रवि लामिछानेले मतान्तर थप बढाएका छन् ।

पछिल्लो मतपरिणामअनुसार रविले ४१ हजार ५०४ मत पाउँदा कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार ६९५ मतमात्रै पाएका छन् । यस्तै तेस्रो स्थानमा रहेका एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ३९९ मत पाएका छन् ।