
पूर्णपुष्टि, १० असार ।
त्रियुगा नगरपालिकाले यो बर्ष १६ ओटा वडाहरुलाई ७० लाखको दरले बजेट पठाउने जनाएको छ । आईतबार नगरको ११ औँ नगरसभाको क्रममा आगामी बर्षको बजेट सार्वाजानिक गर्दै उपमेयर महेश्वरी राईले यस्तो बताएकी हुन् । राईका अनुसार ७० लाखको दरले वडामा ११ करोड २० लाख बजेट बिनियोजन गरेको राईको भनाई छ ।
