Wednesday, April 22News That Matters

त्रियुगा नदी आसपास बस्ने वस्तीहरुलाई सतर्क रहन अनुरोध

पूर्णपुष्टि, १४ असार
बर्षायामका कारण अचानक बढेको त्रियुगा नदीले क्षती पुराउन सक्ने भन्दै सहज रहन अनुरोध गरेको छ । जल तथा मौसम बिज्ञान बिभागले नदी क्षेत्र आसपास बस्ने वस्तीहरुमा सतर्क रहन अनुरोध गरेको हो । असार १४ गते आएको बर्षाले नदीको सतह बढेको छ । त्रियुगा नदीले बिहानी पख सतर्कता तह पार गरेका थिए । बढ्दो बर्षाले सतह पार गरेपछि नदीको होचो भुभागका वस्तीहरुले सतर्कता अपनाउनु पर्ने देखिएको भिगाले जनाएको । नदीको तटीय क्षेत्रहरुमा अहिले पानीको बहाव बढेको छ ।