Thursday, May 7News That Matters

दिखलीपाछाबाट जनप्रतिनिधी हुनेलाई अभिनन्दन

पूर्णपुष्टि, जेठ ९ ।
राेदुङ चामलिङ दिखलीपाछा राेमिपाेमीकाे गाईघाटमा सञ्चालन भएकाे दाेस्राे राष्ट्रिय  सम्मेलनमा आफ्नाे पाछाबाट जनप्रतिनिधि हुनेहरुलाई अभिनन्दन गरेकाे छ ।
उदयपुरकाे लिम्चुङबुङ गाउपालिकाकाे उपाध्यक्षमा निर्वाचित पुष्पलाल राई, साेहि पालिकाकाे वडा नं. ४ काे वडाध्यक्ष क्षत्र राईलाई राई संस्कार अनुसार सिर उभ्याउनीसहित अभिनन्दन एवम् सम्मान गरेकाे हाे ।  अन्य दुई वडासदस्यसमेतलाई आयाेजककाे अभिनन्दन रहेकाे छ ।  त्यसैगरि मुन्धुम मासिककाे सम्पादक, प्रकाशक राजबल राईलाई पनि सम्मान गरिएकाे थियाे ।