
पूर्णपुष्टि, बैशाख २६ गते ।
नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालगञ्जमा थपिएपछि नेपालका कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ ।
