Thursday, June 18News That Matters

पत्रकार महासंघ उदयपुरको ६८औँ स्थापना दिवसको अवसरमा निःशुल्क आखाँ शिविर

पूर्णपुष्टि,चैत्र १२ । नेपाल पत्रकार महासंघ उदयपुरको ६८औँ स्थापना दिवसको अवसरमा निःशुल्क आखाँ शिविरको आयोजना हुने भएको छ । नेपाल नेत्रज्योति संघ उदयपुरको सहयोगमा हुने त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्से शिविर मदन भण्डारी आँखा अस्पताल बोक्सेमा हुने भएको हो ।

“हाम्रोे कर्तव्य हाम्रो जिम्मेवारी, आखाँ सेवामा साभेदारी” भन्ने मुल नाराको साथ सोमबार मध्यान्नको १२ बजे देखि शिविर हुने नेपाल पत्रकार महासंघले जनाएको छ ।