Monday, April 20News That Matters

बाजुरमा एकै रातमा दुई पटक भुकम्पको धक्का

पूर्णपुष्टि,वैशाख १५ । गएको राती ११ः५८ मिनेटको आसपास बाजुराको दहकोट केन्द्रविन्दु भएर ५.९ म्याग्निच्यूडका दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरातको समयमा दुईपटक भूकम्पको धक्का दिएको हो ।

बाजुराको दहकोट केन्द्रबिन्दु भएर गएराती ११ः५८ बजे ४.९ म्याग्निच्यूडको र १ः३० बजे ५.९ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ।

बडिमालिका नगरपालिकाका उपमेयर नन्दा थापाका अनुसार भूकम्प गएपछि मानिसहरु घरबाहिर निस्केका थिए।