Wednesday, June 17News That Matters

बिमान स्थलबाट नौ किलो सुन सहित एक बिदेशी पक्राउ

पूर्णपुष्टि, माघ १९ गते ।
त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट एक क्यानडियन नागरिक नौ किलो सुन सहित पक्राउ परेको छ । उनलाई विमानस्थल भन्सारले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा ३५ वर्षिय मोहमद कमल महगौब छन्। दुबईको उडान नम्बर एफ २५७३ मा गएरति १२स्१० बजे काठमाडौं आएका क्यानडाको पासपोर्टधारी यात्रुलाई विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको हो।