
पूर्णपुष्टि, फागुन ५
भागरथी ह*त्यामा संलग्न रहेको दिनेश भट्ट सोयम आफै भागरथी ह*त्या दोषि कार्वाहीको माग विरोधमा समावेश हुदै आएको प्रहरीले जनाएको छ ।
तर उनलाई प्रहरीले दोषि पहिचाान गरी पक्राउ गर्न सफल भएको छ । पक्राउ पछि भट्टले प्रतिशोधको बदलामा भागरथीलाई ह*त्या गरेको प्रहरीलाई बयान दिएको छ । उनले आफ्नो फुफुलाई भागरथीको बुबाले पहिल्यै दुव्र्यवहार गरेको भन्दै प्रहरीमा बयान दिएका थिए ।
ब*ल*त्का*र पछि पोल खोल्ने डरले भागरथीलाई ह*त्या नै गर्ने निर्णय पछि घटना भएको उनले बताएको छ ।
आफै घटना घटाएर उनि पनि भागरथीको ह*त्याका दोषीमाथि कारबाहीको विरोध प्रदर्शनमा सशक्त लागि परेका थिए । तर, उनी भिडभित्र रहेपनि प्रहरीले पहिचान गरी पक्राऊ गर्न सफल भएको छ ।
२१ माघमा बैतडी दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको ब*ला*त्का*र* पछि ह*त्या भएको थियो । उनको श*व २२ माघमा फेला परेको थियो । ब*ला*त्का*र* पछि भागरथीको घाँटी थिची ह*त्या गरिएको अनुसन्धानबाट पत्ता लागेको थियो । तर, आरोपी दिनेश भट्टको भने मङ्गलबार मात्र पहिचान खुलेको थियो ।
