
काठमाण्डौँ, , चैत ११
महिला हिंसाको अन्त्य तथा पर्यावरणमा सचेतना दिने उद्देश्यले भारतको आसाम, गुवाटी खेत्रीका २० वर्षीय साइकलयात्री पवन शर्मा लुईटेल दमकमा । उन्नसाइ दिन लगाएर उहाँले आसामदेखि नेपालको काठमाडौँ सम्मको ९७६ किलोमिटर पूरा गर्ने लक्ष्यमा हुनुहुन्छ । उहाँलाई दमकमा शुक्रबार नेपाल–भारत मैत्री सङ्घले बिदाई कार्यक्रम गरेको छ । (रासस)
