
पूर्णपुष्टि, वैशाख १२ । उदयपुरकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा अहिले मध्यरातसम्म पनि उम्मेदवार दर्ताकाे काम भयाे ।
बाेक्से स्थित कार्यालयमा उम्मेदवार दर्ता गराउनेेकाे संख्या बढि भएकाले मध्येरातसम्म काम भएकाे हाे । साे कार्यालयमा ३८० जनाले उम्मेद्वर दर्ता गराएका छन् ।
