Monday, April 20News That Matters

रास्वपाका दुई सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेले आज शपथ लिने

पूर्णपुष्टि,वैशाख १५ । राष्ट्रिय स्तन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र स्वर्णिम वाग्लेले आज सांसद पदको शपथ लिने भएको छ । सभामुख देवराज घिमिरेले उनीहरुलाई आज ११ ः ३० बजे सिंहदरबार स्थित संसद सचिवालयमा शपथ खुवाउन लागेको हो

चितवन क्षेत्र नम्बर २ मा सांसद उमदवार लामिछाने र तनहुँ १ मा सम्पन्न उपनिर्वाचनबाट उनिहरु निर्वाचित भएका हुन्। प्रतिनिधि सभा बैठकमा भाग लिनु अघि सांसदले शपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ ।