
पूर्णपुष्टि, १४ बैशाख ।
उदयपुरको रौतामाई गाउँपालिका ७ मा भएको आगलागिले घर गोठ जलेर नष्ट भएको छ । आगलागीमा सोहि पालिकाको दोर्जेलिङ भन्ने स्थानमा बिधुत सर्ट भइ अचानक आगालागी हुँदा खड्ग बहादुर कटुवाल र निजकै जेठा छोरा विस्णु बहादुर कटुवालको १÷१ वटा घर २÷२ वटा गुवाली,१ भन्सा घर,१ बाख्राको खोर जलेर नष्ट भएको हो । आगलागीमा परी पशु चौपाय, खाध्यान्न र लत्ताकपडा लगायत अन्य सम्पूर्ण समानहरु जलेर नष्ट भएको स्थानीयले जनाएको छ ।
