
पूर्णपुष्टि, जेष्ठ १०
मोरङमा लागुऔषधसहित एक जना पुरुष पक्राउ परको छ । बिराटनगर–१६ दरैया स्थितबाट आईतबार बेलुका ९ बजे ४३ बर्षीय सजजु साही पक्राउ परेको हो ।
दरैया पोष्टबाट खटिएको प्रहरी टोलीले साहीलाई डाइलेक्स–डीसी–२ बोतल, निट्राभेट–३० ट्याब्लेट, स्पास्मो–प्रोक्सिभोन प्लस–८ ट्याब्लेटसहित पक्राउ गरिएको छ ।
पक्राउ परेका साहीलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
