
पूर्णपुष्टि, जृठ १५ ।
जिल्ला सदरमुकाम गाईघाट रहेकाे त्रियुगाकाे ११ नं. वडाकाे मतगणना सुरु भईसकेकाे छ । यहाँ एमाले, काङ्ग्रेस र गठबन्धनले जीतकाे आ-आफ्नाे दावी रहेकाे छ ।
३०० मत गणना सकिएकाे अबस्थामा रुख १३५ मत, सुर्य ८६ र कलमलाई ४० मत आएकाे जनाकारी छ ।
साे वडामा ३५३६ मत खसेकाे थियाे । वडामा काङ्ग्रेसकाे सुमन्त काेईराला, गठबन्धनबाट नेकपा (एस) का कालिदास राई (किसन) र एमालकाे दिलबहादुर तामाङबीच प्रतिष्पर्धा रहेकाे छ ।
