
एमालेका नेता भीम रावलले हालै सीके राउतको सम्मेलनमा ‘स्वतन्त्र मधेश’ को ब्यानर-झण्डा राखिएको प्रति प्रमं केपी किन मौन ? भन्दै प्रश्न गरेका छन् ।
रावलले लेखेका छन्, “सीके राउतसंगको सम्झौतामा दुई देश बीच जस्तो भाषा प्रयोग र सभागृहमा महान व्यक्तित्व झैं किन प्रस्तुत गरियो भनी मैले कुरा उठाएको थिएँ। जवाफमा ‘स्वतन्त्र मधेश’को नारा छोडेको भनिएको थियो।तर हालै सीके राउतको सम्मेलनमा ‘स्वतन्त्र मधेश’ को ब्यानर-झण्डा राखिएको प्रति प्रमं केपी किन मौन?”
