
पूर्णपुष्टि, साउन २८
नेपाली कांग्रेसका नेता तथा प्रवक्ता डा. प्रकास शरण महतले क्षेतीग्रस्त स्थानमा अवलोकन गरेको छ । नुवाकोटको बिभिन्न स्थानमा श्रावण २५ गतेको भारी बर्षाले पारेको क्षतीलाई डा. महत सहित क्षेत्रीय सभापति र जिल्ला सभापति सहितले अवलोकन गरेको हो । उक्त ठाउँमा भुद्धभुमि हाईड्रो पावरलाई समेत बर्षाले ठुलो असर गरेको छ । त्यस सँगै बिभिन्न पुलपुलेसा बाटोघाटोहरु लगायत थुप्रै भौतिक पूर्वधारहरुमा असर पुराएको छ ।

