Tuesday, June 2News That Matters

हिजो मर्न हिडेका मान्छेहरु, आज बाँच्नका लागि यौन ब्यवसाय गरेर खानुपर्दैन : नेतृ खड्का

नेकपा माओवादी केन्द्र, त्रियुगा नगरकमिटिकी अध्यक्ष गिता खड्का कार्कीले प्रकाश सपुतले पीर नामक गीतबाट पूर्व माओवादी लडाकुहरुको आत्मसम्मानमा चोट पुर्याएको भन्दै माफी माग्न र केही दृष्य हटाउनु पर्ने बताएकी छिन् । उनले पूर्णपुष्टि प्रश्नमा कुरा गर्दै यस्तो बताएकी हुन् । उनले हिजो मर्न हिडेका मान्छेहरु, आज बाँच्नका लागि यौन ब्यवसाय गरेर नखाने दावी गरेकी छिन् । पुरा भिडियो प्रस्तुत छ :